ऋचाको प्रेमि विनोद भएको खुलासा, नपत्याए हेर्नुस भिडियो ।।



सैघाली खबर, २३ जेठ।
असार २९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘यो पागल मन’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको बिचमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

कल्याण अधिकारिको निर्देशनमा तयार भएको चलचित्रमा बिनोद न्यौपाने, ऋचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवर लगायतको अभिनय रहेको छ ।

चलचित्रमा विरेन्द्र कुमार यादव र निर्देशक अधिकारिको लगानी रहेको छ । सम्भु सापकोटाको छायाँकन रहेको चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहेको छ । चलचित्रमा कमल राइको कोरियोग्राफी रहेको छ ।।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्