कागजपत्र बिहिन वा अवैधानिक नेपालीहरुकालागि जाेहाेर राज्यमा शिविर हुँदै



मलेशीयामा अवैधानिक तरिकाले बसीरहेका विदेशीहरुकालागि नेपाल सरकारले नेपाल फिर्ता हुन सहज होस् भन्ने उद्देश्यले एक दिने कन्सुलर शिविर सञ्चालन गर्दैछ ।

विदेशी नागरीकहरुलाई आफ्नो मुलुक फिर्ता हुन ल्याएको आम माफी कार्यक्रमका सन्दर्भमा नेपाली राजदुतावासले यस्ताे शिविर जाेहाेर राज्यमा सञ्चालन गर्न लागेको हो ।

मलेसियामा रहेका कागजपत्र बिहिन भएर अवैधानिक तरिकाले बसीरहेका नेपालीहरुका अक्टोबर १३ मा सो शिविर सञ्चालन गरिने मलेशीया स्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

हेर्नुहाेस् सुचना:

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्