नेपाल लोक स्टार टप ५ मा ४ जना दलित समुदायका बिच प्रतिस्पर्धा हुने



ठमाडौंः नेपाल लोक स्टारको टप–५ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ । आज सर्लाही रविराज झा बाहिरिएसँगै लोक स्टारको टप–५ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको हो ।

लोक स्टारको टप–५ मा पविन्द्र सुनार, शनि विश्कर्मा, रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामे पुगेका छन् ।

हरेक शुक्रबारदेखि साँझदेखि एपीवान टेलिभिजनमार्फत् प्रसारण हुने यो रियालिटी शोमा जयनन्द लामा, विबी अनुरागी, रामजी खाँण र सुनिता दुलाल रहेका छन् । कार्यक्रम सञ्चालकको भूमिकामा छन् नरेश भट्टराई र सुगरिका केसी।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्