एनआरएनएको अध्यक्षमा नेकपा निकट पन्त विजयी



एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएका छन् ।

यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । औपचारिक घोषणा हुन भने बाँकी रहेको छ

विजयी पदाधिकारीहरुको पदावधि २ वर्षको हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्