अभिनेत्री आँचलको सुन्दरता र मुस्कानमा फ्यान लोभिन्छन




अभिनेत्री आँचल शर्मा चलचित्र नाइ न भन्नु ल ४ बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी हुन् ।

पहिलो चलचित्रको सफलता सँगै आँचलले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ ले राम्रै चर्चा पायो । फिल्ममा आँचलले पुष्प खड्कासँग जोडी बाँधेकी थिइन् ।

आँचलको सुन्दरताको पनि उत्तिकै चर्चा हुन्छ । अहिलेका चल्तीका नायिकाको लिस्टमा अटाउने आँचलको मन्द मुस्कानमा फ्यान लोभिन्छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्