सुनिताको सुमधुर आवाज र यस कुमारको शब्द सृजनामा ‘ तिम्रो मुटुमा ‘ सार्बजनिक ( भिडियो सहित )



थाहा अनलाइन , काठमाडौ ।सुमधुर आवाजकी धनी गायीका सुनिता थेगिम लिम्बूको आवाजमा सजिएको मनछुने गीत ‘तिम्रो मुटुमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समय एक पछि अर्को गीतहरु दिन सफल चुलीदों चर्चामा रहेकी गायीका थेगिमको गीतको भिडियो रिदम फिल्म युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।यस गीतको मेल भर्जन भने यो भन्दा पहिला सुनिताको आफ्नै दाजु एकदेब थगिमले गाएका थिए ।

प्रेम दिबसको अबसरमा सुनिता थेगिमले भ्यालेन्टाइ डे को कोसेलीको रूपमा लिएर आएकी हुन् । उक्त गीतमा पवन वाङग लिम्बुको संगीत संयोजन रहेको म्यूजिक भिडियोलाई विकाश मगरले छायाँकन तथा सम्पादन गरेका हुन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्