महराको चुनावी गीत सार्वजनिक (भिडियो सहित)



सैघाली खबर
दाङ, ३० कार्तिक । पत्रकार एवं गीतकार केएल पीडितको शब्द र संगीतमा तयार भएको उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको चुनावी गीत सार्वजनिक भएको छ ।गीतको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले गीत सार्वजनिक गर्नुभएको हो । त्यस अबसरमा बोल्दै महराले दाङको कला संस्कृतीलाई अन्राष्ट्रिय क्षेत्र सम्म पु¥र्याउने वताउनुभयो भयो । गीतमा केएल पीडित शब्द, संगीत, माण्डवी त्रिपाठी र नमराज खड्काको स्वर रहेको छ । यसमा विपिन आचार्यले एरेन्ज गर्नुभएको छ । त्यस अबसरमा बोल्दै महराले दाङकेएल पीडितको अध्यक्षता र महराको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सञ्चालन पत्रकार केशरमान बिसीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्