“प्रजातन्त्र दिवस”
बोल्न पाइएन भनेर पन्चायत फालेर
प्रजातन्त्र ल्याइयो।
प्रजातन्त्र ठिक भएन भनेर फेरि
गणतन्त्र ल्याइयो।
गणतन्त्रमा त झन नत बाटो हिड्न
नत आफ्ना कुरा संसदमा राख्न पाइयो ।
गणतन्त्रमा त झन् दिउसै आलभयू बा
आजलाई मात्रै होइन
भोलि सम्म यस्तै नै हो भन्ने सुन्न पाइयो।
हुन त हाम्रा पुर्खाको पनि यस्तै पुच्छर थ्यो भन्थे!
त्यसैले हाम्ले पनि पुर्खाको बिडो थाम्नै भने पनि पुच्छर लाइयो!
एउटा सिनेमा देखाउ भनेर
लौ हजुर यसो बाटोतिर पो आइयो!
राजा फालेर रानी नै ल्याइयो!
त्यो पर्दैन भन्दाभन्दै ……!
ही ही ही ही गर्न पाइयो!
जय गणतन्त्र दिवस ।
धन्यवाद ।
शुभ बिहानी ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।