साम्राज्ञीको प्रतिस्पर्धा को सँग



नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र क्षेत्रमा नम्बर १ बन्ने दौडमा छिन् । सुन्दरता, अभिनय, स्टाइल सबै कारणले गर्दा चलचित्र क्षेत्रमा चर्चामा रहेकी नायिकालाई दर्शकले पनि रुचाएका छन् ।

हुनत, कहिलेकाही विवादमा फसेतापनि साम्राज्ञीलाई दर्शकले निरन्तर २ वटा चलचित्रमा माया देखाए । उनै, शाह अभिनित चलचित्र ‘तिमी सँग’ चैत्र २३ गतेबाट रिलिज हुँदैछसाम्राज्ञीको चलचित्र क्षेत्रमा प्रतिस्पर्धा कोसँग होला ? साम्राज्ञी भन्छिन्-‘मेरो प्रतिस्पर्धी म नै हुँ ।’ उनले, आफ्नो अन्य नायिकासँग प्रतिस्पर्धा नभएको स्पष्ट पारिन् ।
गर्मी मौसम लागेपछि छोटो लूगा लगाउन पाइने, व्यायम पनि गर्न पाइने भएकाले आफूलाई मन पर्ने उनको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्