विश्वकै सबैभन्दा बृद्ध नागरिकको मृत्यु



सैघाली खबर
बैशाख ९ जापान। विश्वका सबैभन्दा वृद्ध नागरिकको मृत्यु भएको छ। जापानी नागरिक नवी तजिमा को ११७ वर्षको उमेरमा निधन भएको हो।

दक्षिणजापानस्थित एक अस्पतालमा शनिबार उनको निधन भएको सुसुमु योसीयुकी कार्यालयले पुष्टि गरेको छ। उनी जनवरीदेखि अस्पताल भर्ना थिइन्।

तजिमाको जन्म सन् १९०० अगस्ट ४ मा भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्