खगेन्द्र लामिछानेको फेरि नयाँ चलचित्र आउने भयो ।।



सैघाली खबर/काठमाण्डौँ, बैशाख
नेपाली कथानक चलचित्र गोपी बन्ने भएको छ । मनोरञ्जन, प्रेरणा, आशा र उर्जा दिने उद्देश्यले चलचित्र निर्माण गर्न लागिएको हो । चलचित्र देशमै उद्यम गर्न चाहने युवाहरुको मुलकथामा आधिरित हुनेछ । निजी ब्यवसाय गर्दा आईपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुत प्राप्त सफलताको कथा यस चलचित्रमा देख्न सकिनेछ ।

चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे लगाएको अभिनय रहने निर्माण पक्षले जनाएको छ । दीपेन्द्र लामाको कथा÷निर्देशण तथा आरोही केसीको निर्माणमा बन्न लागेको चलचित्रको छायाँकन भदौ १ गतेदेखि सुरु हुनेछ । चलचित्रको काठमाण्डौँ उपत्यका र तराईका केहि ठाँउमा सुटिङ गरिने छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्