नायक आकाशले खोले आँचललाई थप्पड हान्नुको रहस्य 



नेपाली चलचित्र ‘बल्याक’ को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ १ गतेदेखि प्रदशनमा आउन लागेको चलचित्र ‘बल्याक’ को बिहिबार एक कार्यक्रमकाबिच टे«लर सार्वजनिक गरिएको हो ।

आश्मा फिल्मले निमार्ण गरेको चलचित्रको निर्माता आश्मा पाण्डे हुन् भने निर्देशन प्रदीप श्रेष्ठले गरेका छन् । चलचित्रमा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा मुख्य भुमिकामा छन् भने सुदन श्रेष्ठ, आयुष रिजाल, सुसिल क्षेत्री, दिनेश शाक्य, प्रिया रीजाल लगाएको अभिनय रहेको छ ।

जेठ ११ गते नै चलचित्र रिलिज हुने भनिएता पनि कारणवस् भदौमा सरेको निर्माण पक्षले जनाएको छ । चलचित्रका निमात्री आश्मा पाण्डे र नायक आकाश श्रेष्ठसंग गरिएको कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्