प्रेम र सन्तोषको फुल झै जिबनको समिक्षा



सैघाली खबर,
घोराही २८  असार।
संगीतकार सन्तोष श्रेष्ठ र गीतकार प्रेम प्रसाद राजभण्डारीको संयुक्त गीतिसंग्रह ‘फूल झैं जीवन समिक्षा कार्यक्रम घोराहीको सिटी प्लाजा होटलमा हुने भएको छ। उदाहरण समुह नेपालको आयोजनामा गितकार प्रेम प्रसाद भण्डारी तथा सगितकार सन्तोष श्रेष्ठको गिती सग्रहं फुल झै जिबनको समिक्षा हुने भएको हो।फूलझैं जीवनभित्र ६ वटा गीत समावेश गरिएको छ । गोल्डेन क्रियशनले बजारमा ल्याएको उक्त एल्बमभित्र देखेको थिएँ, बृद्ध विहिन लुम्बिनीमा, पुन्य भयो, मायाप्रिति, विगुल फुक्ने, जवानीको रसरङ्गमा जस्ता गीत समावेश गरिएको छ ।यहि साउन ५ गते दिउसो ३ बजे समिक्षा कार्यक्रम हुने भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्