रेखाको हल्का माया के



rekha_malika

चल्तीको कलाकार अहिले टिपिकल कथामा फिल्म बनाउन थालेका छन् । यस्तै टिपिकल कथालाई उठाइएको छ मालिकामा । जाजरकोटका स्थानिय कलाकार र राष्ट्रिय कलाकारको भूमिका रहेको फिल्ममा रेखा थापाका मुख्य भूमिका रहेको छ।

नर कार्की कार्यकारी निर्माता रहेको मालिकामा निर्माता सरस्वती थापा रहेकी छिन् । रेखा फिल्मस्को व्यानरमा बनेको मालिकालाई रेखा थापाले नै निर्देशन गरेकी छिन् ।

रेखा फिल्मम्को प्रस्तूतिमा फिल्म मालिकाको प्रदर्शन मिति तय भएको छ । मालिका दियर इज अ हिरो इनसाइड यू लेखिएको छ। कार्तिक २१ गत देशभर एकसाथ प्रदर्शनमा आउने मालिकाको सावन १ गते पहिलो गीत सार्वजनिक हुदैछ ।

हल्का माया के माया बोलको गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका छन् । संगीत सुरेश अधिकारीको रहेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्