मोडल मनिषाका ६ तस्वीर



भर्खरै मात्रै मोडलिङ क्षेत्रमा प्रवेश गरेकि हुन् मनिषा सापकोटा । तर उनि छोटो समयमा नै निकै व्यस्त हुने मोडलहरु मध्यकि एक पनि हुन् । बिभिन्न म्युजिक भिडियोहरुमा काम गरिसकेकि मनिषालाई अब चलचित्रमा पनि काम गर्ने रहर छ । देख्दा राम्रि, मिठो बोली भएकि मनिषा गीत पनि उत्तिकै राम्रो गाउछिन् । हेर्नुस् यिनै बहुप्रतिभाकि धनी मनिषाका ६ तस्वीर ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्