को हुन् यि सुन्दर युवती ?



बिगत ६/७ बर्षदेखि अष्टे«लियामा बस्दै आएकि सप्ना नेपालमै केहि गर्छु भनेर फर्किएकि छिन् । नेपालको रङ्गमञ्चमा केहि गर्छु भन्दै उनि नेपाल फर्किएकि हुन् ।

नेपालका कलाकारसंग प्रतिसपर्धा गर्न सक्छिन् या सक्दिनन् त्यो उनको कामले नै बताउला । हेर्नुस् यिनै मोडल बन्ने सपना बुन्दै नेपाल आएकि सुन्दर सप्नाका ८ तस्वीर ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्