अविवाहित नम्रताले निःसन्तान हुँदाको पिडा भोग्दै



नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन् ।

उनि नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् । उनि अभिनित पछिल्लो चलचित्र प्रशाद भोलि शुक्रबारदेखि देशैभरका विभिन्न हलहरुमा एकसाथ प्रर्दशनमा आउदैछ ।

विहिवार प्रशादको प्रेश शो पनि गरिएको छ । चलचित्रमा नम्रता श्रेष्ठले निःसन्तान हुँदाको पीडा भोगेको देखाईएको छ । चलचित्रको प्रेश सो मा उपस्थित नायिका नम्रताका छ तस्विर ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्