विवाह पछि चिन्नै नसकिने भएका ६ बलिउडका नायिका



बलिउडका चर्चित अभिनेत्रीहरु ऐश्वर्या राय, काजोल, करिश्मा कपूर, ट्वींकल खन्ना, शिल्पा शेट्टी, अमृता अरोडा बिवाह अगाव भन्दा विवाह पस्चात उनिहरुमा आएको परिवर्तन हेर्नुहोस ।

ऐश्वर्या राय


सन २००७ मा अभिषेक बच्चनसंग विवाह गरेकी ऐशले सन् २०१२ १६ नोभेन्बरमा छोरी आराध्यालाई जन्म दिएकी थिइन।

काजोल

लामो डेटिङ पश्चात काजोलले अजय देवगनसंग सन् १९९४ मा विवाह गरिन। काजोलले सन् २००३ मा छोरी न्यासा र सन् २०१० मा छोरा युगलाई जन्म दिएकी थिइन।

करिश्मा कपूर


अभिषेक बच्चनसंग सम्बन्ध टुटेपछि करिश्मा कपूरले सन् २००३ मा व्यावसायी संजय कपूरसंग विवाह गरेकी थिइन। यो जोडिको दुई बच्चा छन्, समायरा र कियान।

ट्वींकल खन्ना

शिल्पा शेट्टी

नायिका शिल्पा शेट्टीले व्यावसायी राज कुन्द्रासंग सन् २००९ मा विवाह गरिन। यो जोडीको छोरा विवानको जन्म सन् २०१२ मा भएको थियो।

अमृता अरोडा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्