जातीय विभेदलाइ हटाउन शिक्षा प्रणाली मै ब्यबहारिक रुपमा लागु हुनु पर्छ /



हाम्रो आवाज निरन्तर रहन्छ *

 हाम्रो नेपाली समाजमा जरो गाडिएर रहेको कु सस्कार जुन जघन्य अपराध भित्र पर्ने जातीय रुपमा गरिने छुवाछूत तथा विभेद ,बलात्कार ,बोक्सीको आरोप मा गरिने अपराधीक क्रियाकलाप ,छौपडी जस्ता समाजमा लाखौ लाख मानिसहरुको जीवनमा प्रतिदिन प्रत्यक्ष मानसिक रुपमा ,शारीरिक रुपमा र सामाजिक रुपमा उत्पीडनमा दिनहुँ परिरहने ,पर्ने मानव विरोधी सस्कारलाइ स्कुलमा विधार्थीहरुलाइ नर्सरी बाटै र आफ्ना बाल बच्चालाई घरबाटै तथा ,हरेक मिडिया रेडियो टेलिभिजन बाट व्यापक प्रचारप्रसार गरेर आम नेपालीलाई सचेत गराउनुपर्ने हैन?तर विडम्बना २१औ शताब्दीको हाम्रो शिक्षा पाठ्यक्रम , शिक्षा प्रणालीमा कहि कतै समाजमा व्यवहारिक रुपमा लागू गरेको पाइदैन, देखिदैन अझैपनी समय छ दुइतिहाइको सरकारले चाहेमा समाजमा व्यवहारिक रुपमा अनिवार्य लागुगर्न सक्छ कहि कसैले रोक्न सक्दैन यदि यो हुन सकेन भने अन्यथा समाजमा दिनहुँ जघन्य अपराधका श्रृखला बढ्दै जानेछन् जन्ताको नजरमा सरकार जति काम गरेपनी आफू माथिको अपमान रहिरहदा काम नगाग्ने ,काम नगर्ने मा दर्ज हुदै जानेछ समयमै सरकारको ध्यान जावोस ।धन्यवाद

खडक गैरे सार्की
नवलपरासी

लेखक ;दलित एकता संजाल नेपालका अध्यक्ष हुन् l

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्