मोडलिङ क्षेत्र मा आफुलाई स्थापित गर्दै नव कलाकार सुवाष र प्रमिला (भिडियो )



नेपालि मोडलिङ क्षेत्र फस्टाउदै गइरहेको बेला,धेरै कलाकारहरु मोडलिङमा ब्यस्त छन्।
अहिलेका युवा युवती हरूको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो मोडलिङ क्षेत्र ।
येस्तै दुइ नव कलाकार मोडलिङको भिडमा आफूलाई स्थापित गराउन खोज्दै आगाडी आएका छन् सुवाष चौधरी र प्रमिला शिलवाल।
सुवाष र प्रमिला अन्जु पन्तको आवाज रहेको ‘हेर्दा हेर्दै तिम्रो तस्बिर’ गीतको भिडियो बाट आगाडी आएका छन्।
अन्य जानकारी का लागि तलको भिडियो हेर्नुहोस!

https://www.youtube.com/watch?v=Ke6bdJ__OrE

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्