सन्तोष परियारको ‘मेरी आमा’ बोलको गीत सार्बजनिक !



चर्चित गायक सन्तोष परियारको ‘मेरी आमा’ बोलको गीत सार्बजनिक भएको छ। हिमांसु रायमाझी को शब्द रहेको गीतमा ,सन्तोष परियारकै संगीत रहेको छ भने प्रशन्न परियार को संगीत संयोजन रहेको छ।
यस गीतको भिडियाे लाइ दिलिप समन ले निर्देशन गरेका हुन् भने फराज अर्पण ले छायांकन गरेका हुन्।
भिडियाेमा रश्मि भट्ट, स्याम राेक्का, विशाल थापा, हिमाँशु रायमाझी र सँताेष परियार लाइ देख्न सकिने छ।भिडियाेलाइ OSR Digital ले बजारमा ल्याएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्