माइजु भान्जा काण्ड : के सावित्री पनि सिन्धुली बाट लखेटिएकि थिइन? (भिडियो )



सिन्धुलीकि कल्पना बस्नेत केहि दिन आगाडी भान्जा लगायत आमाजुको परिवारबाट कुटिएकी थिइन । आफ्नै आमाजु र भिनाजुका परिवारले सम्पति हडप्नका लागि कुटपिट गरेका थिए।

साथै भान्जा र भिनाजुले यौन दुर्ब्यबहार समेत गर्दै आएको र म्यासेजमा अनेक अश्लिल फोटो भिडियो पठाउने गरेको प्रतक्ष दर्शी भनिएकी सावित्री सुबेदी ले बताईन। कुटपिट गर्दै गर्दा को आवस्थामा सबित्रिले कल्पना लाइ भेटेकी थिन।यस्तै सावित्री लाई पनि सिन्धुली बाट लखेटिएको भन्ने समाचार आइरहदा सत्य कुरा के थियो तलको भिडियो मा हेर्न सक्नुहुनेछ :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्