यसरी मनायो गुरुकुलले बार्षिकोत्सव (फोटो फिचर )



घो राही । गुरुकुल एकाडे मी घो राही–१५ रतनपुरको  फो र्थ एनुअल फङ्सन शनिवार विद्यालयमा सम्पन्न भएको  छ। विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरे को  अध्यक्षता एवं प्रे स काउन्सिल ने पालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माको  प्रमुख आतिथ्यतामा भव्य समारो ह आयो जना गरिएको  थियो ।

चार सय बढी विद्यार्थी अध्ययनरत विद्यालयमा अभिभावकको  उपस् िथति मनग्य रहे को  थियो े । आफ्नो  बच्चाको  कला कौशल हे र्न एकैघरका दुईतीन जना अभिभावक पनि उपस् िथत भएको  दे खिन्थ्यो । मञ्चमा प्रस् तुत हुने  कार्यक्रममा सहभागीको  निकै चासो  दे खिन्थ्यो । धे रैले  क्यामरामा कैद गथेर् । लगानी गरे को  ठाउ“मा माया हुन्छ भन्ने  अभिभावकको  उपस् िथतिले  सन्दे श दिन्थ्यो ।

सबै गतिविधि प्रमुख अतिथि शर्मालाई नौलो  लागे को  थियो । शर्माले  दशकौं अघिको  राति–राति लुके र शिक्षा दिने  गरे को  क्षण याद गर्नुभयो । ‘राति राति गाउ“मा गएर शिक्षा दिन्थ्यौं’– वरिष्ठ साहित्यकार एवं पत्रकार शर्माले  सुझाव दिदै थप्नुभयो – ‘त्यति नगरे  पनि एक दिन गाउ“मा गएर सभ्यता, मानवता सदाचार, चरित्रवान बन्न सिकाउनुस्।’ उहा“ले  गर्व गरौं घमण्ड नगरौं भन्नुभयो । सबै नागरिकले  समान तहको  शिक्षा पाउने  दिन कहिले  आउलान् भन्ने  धारणा राख्नुभयो ।

विद्यार्थीले  पश्चाताप नामक नाटक दे खाएका थिए। त्यसमा विद्यार्थीले  निर्वाह गरे को  पात्रको  भूमिकाले  अधिकांश दर्शकका आखा रसाए। नाटक समापन हुदै गर्दा कसैका चे हरामा उज्यालो  थिएन। बरु धे रैले  हातले  आसु पुछिरहे का दे खिन्थे । त्यसले  प्रमुख अतिथि शर्मालाई झन् धे रै प्रभावित पारे को  बुझिन्थ्यो । माइकमा पुगे र पनि शर्माको  भावना थामिएको  थिएन। भावुकता माइकबाटै अभिव्यक्त भयो । विद्यार्थीले  प्रदर्शन गरे का गीत, नृत्य, यो गा, कराते  सबै अब्बल थिए। ‘म सिक्न आएको  हु’– शर्माले  भन्नुभयो – ‘धे रै बे र रुवायो  यो  निराशा, कुण्ठा पलायन हो इन स् वाधीन, कर्मठ र आत्मनिर्भर बनाउने  शक्ति हो ।’ उहा“ले  दे शप्रे म, आमा बाबुको  माया अभिव्यक्त गनेर्  भावको  आसु भएको  बताउनुभयो ।

विद्यालय परिवारका सबैको  पहिरन निकै स् तरीय थियो । मन्टे श्वरीबाट उत्तीर्ण भएर विद्यालय जाने  प्रिप्राइमरीका बालबालिकालाई ग्रे जुयशन गरिएको  थियो । त्यसक्रममा कुनै विश्वविद्यालयबाट दीक्षित हुदाको  जस्तै गरी पहिरनले  सजाइएको  थियो । प्रमुख अतिथि शर्मा, विशिष्ट अतिथि बो र्ड अफ डाइरे क्टर ई. मन्दीप सुवे दी विशे ष पहिरनमा मञ्चमा जानुभयो । बा आमा गुरुप्रति कर्तव्यनिष्ठ भई अघि बढ्छु भन्दै बच्चाहरुले  शपथ लिए। प्रमुख अतिथिले  प्रमाणपत्र हस् तान्तरण गर्नुभयो  त्यसपछि वच्चाहरु विद्यालय जान यो ग्य भए।

नर्सरीदे खि कक्षा नौसम्मका विद्यार्थीलाई तीन तहमा बा“डे र विद्यालयले  तीनजनालाई स् टुडे न्ट अफ द इयर घो षणा गरे को  थियो । जसमा जीवन बो हरा, हिमांसी खड्का र को मलराज भण्डारी सम्मानित हुनुभयो । यसैगरी वे ष्ट हे ण्ड राइटर आलो क शाही, निकिता जीएम र आयुन मल्ल पनि सम्मानित हुनुभयो । खे ल तथा अन्य क्षे त्रका उत्कृष्ट विद्यार्थीलाई मे डल तथा कदरपत्रले  सम्मान गरिएको  थियो । त्यसस“गै उत्कृष्ट शिक्षक अभिषे क चतुवेर् दी र सम्झना शर्मा, उत्कृष्ट संयो जक गो मा भण्डारीलाई पनि कार्यक्रममा सम्मान गरिएको  थियो ।

इच्छुक अभिभावकलाई घो डामा विद्यालय क्षे त्र सवार गनेर्  व्यवस् था पनि मिलाइएको  थियो । चिया नास् तासहित पानीपुरी खान टो कनको  व्यवस् था पनि गरिएको  थियो । व्यवस् थापकीय पक्ष उच्चस् तरको  थियो । स् तरीय बस् ने  व्यवस् था मिलाइएको  थियो । चौरमा पानीका फो हरा, खाली क्षे त्रमा सुन्दर फूल तथा बो टहरु, खो ट लाउन नसकिने  सरसफाइको  आनन्दमा अभिभावकहरु तस् िवर खिच्नमै व्यस् त दे खिन्थे । सबैको  उत्साहले  माहो ल  निकै गर्माएको  थियो ।

 

विद्यालका प्रिन्सिपल टिकाजंग विकको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रममा ने पाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, लगायत के हीले  मात्रै शुभकामना मन्तव्य राखे का थिए। अधिकांश समय विद्यार्थीको  कला कौशल प्रदर्शनीमै बिते को  थियो । अंग्रे जी ने पाली दुवै भाषामा गीत नृत्य प्रस् तुत गरिए। विद्यार्थीले  मन्तव्य राखे । आफैले  बाद्यवादन बजाएर स् टे ज गीत प्रस् तुत गरे । घो राही खाने पानीका उपाध्यक्ष भरतमणि पाण्डे य, विद्यालयका महिला सदस् य अञ्जु श्रे ष्ठ, पत्रकार महासंघका पूर्वअध्यक्ष सुदीप गौतमलगायत धे रै अतिथिले  अवार्ड हस्तान्तरण गरे र विद्यार्थीलाई हौसला प्रदान गरे । विद्यालयका शिक्षक मुकुन्द गिरीले  निकै आकर्षक ढंगले  सहजीकरण गरी कार्यक्रम स् तरीय बनाउनुभएको  थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्