‘विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले लुकाइराखेको अत्याधुनिक हतियार प्रहरीद्धारा बरामद



कपिलबस्तु ! प्रहरीले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले लुकाइराखेको अत्याधुनिक हतियार प्रहरीले बरामद गरेको छ साथमा जनमुक्ति सेनाको आधारभूत सैन्य तालिम कम्पनी नम्बर २ लेखिएको ब्यानर पनि फेला पारेको छ ।

प्रहरीले यो ब्यानर पुरानै जनयुद्धकालको हो वा अहिले विप्लव नेकपाले जनसेना तयार पारिसकेको हो भन्ने अध्ययन भइरहेको सुरक्षास्रोतले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्