भाजपाका नेता नरेन्द्र मोदी विजयी



भारतमा सम्पन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री तथा भारतीय जनता पार्टी ९भाजपा०का अध्यक्ष नरेन्द्र मोदीले जित हासिल गरेका छन् । उनी उत्तर प्रदेशको वाराणासीबाट चुनावी मैदानमा होमिएका थिए ।

प्रधानमन्त्री मोदीले आफ्नो प्रतिपक्षी दल समाजवादी पार्टीका उमेदवार शालिनी यादवलाई पराजित गरेका हुन् । उनी कुल ४ लाख ७९ हजार पाँच सय ५ मत अन्तरले विजयी भएका हुन् ।

निर्वाचनको मत परिणाममा भाजपाको बहुमतसहितको जित हुने आँकलन गरिरहँदा प्रधानमन्त्री मोदीलाई पुनः प्रधानमन्त्रीका रूपमा लिँदै आएको छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्