पत्रकार संगिता खड्काको ‘युद्धका ती दिनः एक पत्रकारको भोगाइ’ सार्वजनिक



सैघाली खबर–
काठमाडौं । पत्रकार संगिता खड्को संस्मरणात्मक पुस्तक ‘युद्धका ती दिनः एक पत्रकारको भोगाइ’ सार्वजनिक भएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तक विमोचन गरेका हुन् ।


नेपाल प्रज्ञा भवन काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा पत्रकारहरु सुधिर शर्मा, किशोर श्रेष्ठ, झलक सुवेदी, निर्मला शर्मा र गोविन्द आचार्यले पुस्तक बारे चर्चा गरेका थिए ।

पत्रकार खड्काले पुस्तकमा १० वर्षे माओवादी युद्धका क्रममा आफूले भोगेका घटना र तत्कालीन राजनीतिक परिवशेलाई उजागर गरेकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्