“कुरो आफै बुझौ “



 

थाहा छ मलाई मैले यति भनेपछि धेरैको टाउको दुख्छ ।
नेपाली समाजले अछुट बनाइ रहेको बेलामा कसरी एक जुट हुनेभन्नेबारे बहस गर्ने ठाउँमा साथीहरु ।
-कोहि जातिय र गोत्रको संगठन खोल्दै हिडेको छ ।
– कोही दलित शब्द हताई भन्दै हिडेको छ ।
– कोही हामी शिल्पी हौ भन्दै हिडेको छ ।
– कोही धर्म परिवर्तन भनेर हिडेको छ ।
– कोही दलित हितमा काम गर्छु भन्दै ४ यस बढी दलित समूह खोलेर हिडेको छ ।
– अझ धनी दलित र गरिब र अशिक्षित दलित र शिक्षित दलितको बिचारै फरक छ ।
-दलित भित्रको बिभेदले झन गैर दलितले हेप्ने बाटो खुलेको छ ।
– कोही एमालेर काङ्ग्रेसर राप्रपा भन्दै त भन्दा म के कम भन्दै हिडेको छ ।
यसरी त झन दलित आन्दोलन कमजोर हुन्छ । हैन र ।?अनि कसरी मिल्छ विभेद बिरुद्धको एकताको आवाज ।।रु कहिले खुल्छ बिना स्वार्थ समानता एक मुस्त आवाज ? मलाई लाग्छ हाम्रा पुस्ताले भोली हामीले भोग्ने जातिय पीडा भोग्न नपरोस भन्दै सकारात्मक बिचारको बहसमा यहि मलाई गला नै रेटे पनि सहिद हुन तयार छु !भन्दै समुदायको हितमा काम गर्ने १०० जना भैदिए कसो होला ।?मैले बोल्ने हरेक कुरा हरु ब्यक्ति विशेष हैन हजुर ।।ङ्गो नेपाली समाजको जातिय बिभेदरकुसंस्कार बिरुद्ध हो ।
यदि मैले गल्ती बोलेको भए कमेन्ट्मा तपाईंको सकारात्मक बिचार राख्नुस माफ पाउ हजुर

नोट -यो टोपी सुशील टेलरिङ्ग सेन्टर, बेनी बजार ,म्याग्दीमा आफ्नै हातले सिलाएको हजुर ।।।।फेरि कोरियामा बस्ने राई साथीहरुले ठ्याक्कै दमाई कामी जस्तो देखियो भन्न बेर छैन ।

( आशिष परियार -झिल्के , म्याग्दी हाल मलेसियामा ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्