नायिका परमिताको हट अवतार (फोटो फिचर)



 

मोडल तथा नायिका परमिता राणाले हालै इन्स्टाग्राममा निकै बोल्ड तस्बिर सेयर गरेकी छन् । परिमताले स्विमिङ्ग गरेका तस्बिरहरु हट छन् । टु पिसमा परमिता बिन्दास देखिएकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्