एच.आई.भी संक्रमित बाबुराम उपचार पश्चात यस्तो आवस्थामा भेटिए (भिडियो)



काठमाडौँ । सानै उमेरमा बाबु आमा गुमाएका बाबुराम खत्री । सानैमा बाबु आमा गुमाउदाको पिडा हुदा हुदै उनको स्वास्थ माथि दैबले ठुलो खेलबाड गर्यो ।उनलाई कहिले निको नहुने एच.आई.भी एड्सले संक्रमण गर्यो ।

सामाजिक संजाल, संगै विभिन्न क्षेत्र,विभिन्न व्यक्ति बाट सहयोग पाएर उपचार पश्चात उनि अहिले एस्तो अवस्थामा भेटिए । हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=c-KJkwn-33w

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्