श्रीमान फरार भनी रुदै मिडियामा आएकी सजनाका श्रीमान एकाएक मिडियामा सत्यतथ्य दुबै जनाको पर्दाफास (भिडियो सहित )



थाहा अनलाइन , काठमाडौ आजभन्दा १० ० बर्ष अगाडि अन्तरजातीय बिवाहा गरेकी सुजना नेपालीलाई यतिबेला प्रेम , बिवाहा अभिषाप बनेको छ । दोलखा लामिडाडामा जन्मेकी सुजना नेपाली आफ्नो परिवारसहित काठमाडौ बस्ने गर्थिन । १३ बर्षको बाल्यकालमा भक्तपुर घर भएको अनिल श्रेष्ठसंग बिवाहा गरेकी थिइन् । बिवाहा गरे पछि विभिन्न बाहाना गराइ आफ्नो घर भक्तपुर भने लगेनन् । काठमाडौ हरिसिद्दीमा सानो कोठा खोजी सगै बस्न थाले बिवाहाको ६ बर्ष पछि एउटा छोरी समेत जन्मिन् ।

पेशाले ड्राइभर अनिल श्रेष्ठ धरान काठमाडौको बस चलाथे , बिवाहाका केहि बर्ष राम्रै बिते पनि छोरीको जन्म पछि श्रीमानको व्यबहारमा परिबर्तन आएको बताउछिन् सुजना । सजनाको भनाइ अनुसार सामान्य कुरामा पनि सानोजात , दमाई , तेरा परिवार दमाई , भन्ने हरेक कुरामा जात जोडेर गाली गर्ने , कुटने अनि पागल हो भन्ने र आफ्ना दाइ, भाउजू र परिवारलाई समेत पागल हो भनी मानसिक यातना दिदै ब्यवस्ता गर्न थाले ।

पछिल्लो समय फोन स्विच अफ गर्ने , रिसिभ नगर्ने , कोठामा नआउने , आए पनि पैसा नदिने कुट्ने गर्न थाले , उनि भन्छिन् ” पछिल्लो तिन महिना देखि मेरो सम्पर्कमा हुनुहुन्न तीन महिनाको भाडा नदिएपछी घरबेटीले कोठामा चाबी लगाइदिए , बोर्डिङमा फिस तिर्न नसकेपछि छोरीको पढाइ बन्द भो अहिले न पैसा , न श्रीमान सम्पर्कमा न त बस्ने न खाने ठाउँ अहिले सडकको बाँस भएकी छु ” साथमा नाबालक छोरी छ म के गरु ? सानोजात भएको कारण मलाई श्रीमानले यस्तो बिचल्ली बनाउनु भन्दै मिडियामा आएर आफ्नो बच्चाको लागि भए पनि श्रीमान सम्पर्कमा आउन मिडिया मार्फत अनुरोध गरे पछि सजनाका श्रीमान सम्पर्कमा आएका छन् सजना संगै दुबैजना संगै एकअर्कालाई दोष लगाउदै मिडियामा आएका छन् अनिलले सजना र छोरीको जिम्मा लिने र आफुले माया गर्ने बताउछन् भने सजनाले लगाएको सबै झुटो आरोप हो भन्दै सजनाको आमाले अनिललाइ कुटपिट र अपमान गरेको र आफ्नो ज्यान जाने डरले सजनासग नगएको बताउछन् अनिल । यता सजना भने बिगतमा दिएको दुख पिडाले अनिल प्रती बिश्वास नभएको बताउछन् ।

हेर्नुहोस् भिडियो …

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्