काेराेनाकाे घरबन्दी र सृजनात्मकता



अहिले पुरै विश्व काेराेना भाइरसकाे महामारीबाट गुज्रिरहेकाे सर्वविदितै छ । अाज मिति २०७६ चैत्र २० गते बिहिबार साँझ ५ः३० बजेकाे अपडेटमा विश्वमा कूल काेराेना संक्रमितकाे संख्या ९,५१,७५४ र काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४८,३२० पुगिसकेकाे छ । नेपालमा यसकाे संक्रमित संख्या ६ जना रहेकाे छ । यस अवस्थामा पुरै विश्व घरबन्दी (LOCKDOWN) काे अाव्हान गरेकाे छ । जून यस महामारीबाट बच्ने एक अचूक उपाय हाे यसमा कुनै शंका छैन । नेपाल सरकारले पनि घरबन्दी अाव्हान गरेकाे छ। यस समयमा उत्पादनशील काम गर्ने सम्पूर्ण जनशक्त्ति घरभित्र बन्द भएर बस्नुपर्ने बाध्यता सिर्जना भएकाे छ

सधैं घरबाहिर काम गर्ने जनसमुदायलाइ घरभित्र बस्न अवश्य नै कठिन भएकाे छ । यस्ताे कठिन समयमा घरभित्र बस्दा सृजनात्मक काम गरेर समय बिताउन सक्छाैं ।

के के हुन सक्छन त ? ती सृजनात्मक कामहरू ?

अवश्य नै खाली समय बिताउन एक कठिन काम हाे तर हामी निम्न काम गरेर अाफ्नाे घरबन्दीकाे समय बिताउन सक्छाैं जस्तैः १. अाफ्ना पुराना रूचिहरूकाे काम गर्नु । २. कृषिजन्य काम गर्नु , ३. फूलबारी र बगैचाकाे काम गर्नु ४. विश्व प्रसिद्ध पुस्तकहरू पढनु ५. पुस्तक पढन अल्छ लागे साे काे अडियाे सुन्नु ६. याेग गर्नु ७. भान्सामा परिकार पकाउनु वा पकाउन सहयाेग गर्नु ८. उत्प्रेरक विश्वप्रसिद्ध चलचित्र हेर्नु ९. अाफ्नाे बाल्यकालका गीतहरू सुन्नु १०, अाफ्नाे संस्कृति संरक्षण गर्नु ११, टाेलछिमेकमा जनचेतना जगाउनु १२. असहायलाइ सहयाेग गर्नु १३. घरका साना बालबालिकासँग सृजनात्मक समय बिताउनु १४. चेस खेल्नु १५. अाफ्नाे पुर्खाकाे इतिहास पत्ता लगाउनु १६. कुनै उपकरण चलाउन सिक्नु १७. चित्र बनाउनु १८. घर सजावटकाे काम गर्नु , जस्ता सृजनात्मक काम गरेर घरबन्दीकाे समय सदुपयाेग गर्न सकिन्छ र यसाे गर्दाअवश्य नै काेराेनाबाट बच्न र सम्पूर्णलार्इ बचाउन सकिन्छ ।

बलवन्त कुर्मी, उप-प्राध्यापक, त्रिभुवन विश्वविद्यालय

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्