सैघाली खबर,
तुलसीपुर, २२ मंसिर । दाङको निर्वाचन क्षेत्र नं। २ १को प्रतिनिधिसभा सदस्य पद तर्फको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ।
पछिल्लो जानकारी अनुसार २ हजार ९ सय ३६ मत गणना गर्दा नेकपा एमालेका प्रदेशसभा उम्मेदवार शंकर पोख्रेललाई १ हजार ६ सय ९७ मत प्राप्त भएको छ ।
पोख्रेलका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेका उम्मेदवार कमलकिशोर घिमिरेलाई भने ९ सय ९३ मत मात्रै प्राप्त भएको छ । १ नं।मा नेकपा मालेलाई हालसम्म ९१ मत र राष्ट्रिय जनमोर्चालाई १७ मत मात्रै प्राप्त भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।