क्षेत्र नं १ तर्फ बाम गठबन्धनका मेटमनि चौधरीकोे अग्रता कायमेै



सैघाली खबर
दाङ २२ मंसिर।
दाङमा क्षेत्र न् १ मा बाम गठबन्धनको अग्रता देखिएको छ।बाम गठबन्धनका मेटमनि चौधरीले  ८ सय ४४ मत प्राप्त गर्नु भएको छ भने नेपाली काग्रेसकी शुसिला चौधरीले ५ सय ७६ मत प्राप्त गर्नु भएको छ। त्यस्तै प्रदेश सभा १ तर्फ बाम गठबन्धन तर्फका इन्द्रजित थारुले ४ सय६४ मत प्राप्त गर्नु भएको छ भने उहाका प्रतिद्धन्दी नेपाली काग्रेशका प्रदिप थापाले  ३ सय २९ मत प्राप्त गर्नु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्