अष्टलक्ष्मी शाक्य प्रदेशसभा सदस्यमा निर्वाचित



सैघाली खबर
काठमाडौं,२४ मंसिर

नेकपा एमालेकी उपाध्यक्ष काठमाडौं क्षेत्र नम्बर ८ को खबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले ५ हजार १६९ मत पाएकी छन् ।उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवरत्न डंगोलले ३६६९ मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाका प्रकाश रिमाल रहे, उनले २ हजार ६२१ मत पाए । प्रदेशसभामा निर्वाचित शाक्यलाई एमालेले प्रदेश ३ को भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्