सधैं बासी रोटी खानुहोस्, यस्ता छन् अचम्मका फाइदै फाइदा, जानी राखौ



सेैघाली खबर,साँझ या विहान घरमा बाँकी रहने रोटीलाई बासी रोटी भनेर प्रायले जनावरलाई खान दिन्छन् । नभए फाल्ने गरिन्छ । तर के तपाईंलाई थाहा छ कि बासी रोटी खानुका धेरै फाइदा छन् रु

तपाईंले थाहा पाउनु जरुरी छ कि बासी रोटी खाँदा धेरै रोगबाट छुट्करा पाउन सकिन्छ । बासी रोटी खाँदा यस्ता रोगटबाट छुट्करा पाउन सकिन्छ ।

उच्च रक्तचाप ९ब्लड प्रेसर०स् यदि तपाईंलाई उच्च रक्तचाप ९हाइ ब्लड प्रेसर०को समस्या छ भने बासी रोटी खानु तपाईंका लागि धेरै फाइदाजनक हुने छ । यसका लागि तपाईंले हरेक विहान चिसो दूधका साथ बासी रोटी खानुपर्ने हुन्छ । यस्तो गर्दा तपाईंको बढेको रक्तचाप सन्तुलनमा आउने छ ।

ग्यास्ट्रिकको समस्यास् लामो समयसम्म भोकै रहँदा यदि तपाईंलाई पनि ग्यास्ट्रिक तथा एसिडिटीको समस्या छ भने बिहानै उठेर दूधसँग बासी रोटी खाने गर्नुहोस् । यस्तो गर्नाले तपाईंको पाचन प्रक्रियामा समेत मद्दत पुग्ने छ । साथै सुगर समेत कन्ट्रोल हुने छ ।

मानसिक तनावस् पाचन प्रक्रियामा गडबढी भएर तपाईं नियमित रुपमा तनावमा रहनुहुन्छ भने बासी रोटीको सेवनबाट तपाईंले धेरै राहत प्राप्त गर्नुहुनेछ । नियमित रुपमा विहानै दूधसँग बासी रोटी खाँदा अपचको समस्या समाधान हुनेछ । जसले गर्दा तपाईंको मानसिक तनाव समेत अन्त हुनेछ ।

जाडोमा नाक बन्द भयो रु यसरी खुलाउनुस् १
जाडो बढ्दै गएपछि धेरैजनालाई रुघाखोकीले सताउँछ । अनि नाक बन्द हुन्छ ।

नाक बन्द भएपछि मानिस झर्कोफर्को गर्न थाल्छन् र कुनै काम गर्न पनि मन लाग्दैन । त्यसबाट छुटकारा पाउनका लागि मानिसहरू अनेक किसिमका औषधि सेवन गर्छन् । यहाँ हामी केही यस्ता घरेलु औषधिका बारेमा बताउँदैछौं जसले बन्द नाक खोल्न सहायता गर्छन् ।

बाफस् पानीमा पुदिनाका पातहरू उमाल्नुस् । अनि यो पानीले बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने आराम पाउनुहुन्छ ।

स्याउको अमिलोस् बन्द नाक खोल्नका लागि स्याउको अमिलो लाभदायक हुन्छ । एक गिलास तातो पानीमा दुई चम्चा स्याउको अमिलो र आधी चम्चा मह मिसाएर पिउनुस् । बिहानै उठेर पिउँदा फाइदा हुन्छ ।

लसुनस् भेजिटेबल सूपमा लसुनको पोटी हालेर पिउनुस् । खानामा लसुन प्रयोग गर्नुस् ।

कागती र महस् एक चम्चा कागतीको रसमा केही थोपा मह मिसाएर दिनको चारचोटि पिउनुस् । यसले पनि बन्द नाक खुलाउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्