राजेश भण्डारी र शान्ति श्री परियारको तिज गीत ” सुन मेरी सानी ” सार्वजनिक (भिडियो सहित)



अमृत भट्टराई, पर्वत / ०७ साउन ।
हिन्दु महिलाहरुको माहान पर्ब हरितालिका तिजको अवसरमा कलाकारित क्षेत्रमा चर्चा कमाउन सफल गायक राजेश भण्डारी र शान्ति श्री परियारको स्वरमा रहेको सुन मेरी सानी तीज को मंगलबार सार्वजनिक भएको छ ।

गीतमा स्वर राजेश भण्डारी र शान्ति श्री परियारको रहेको छ भने शब्द विजय तिवारी को रहेको छ ।

माया भण्डारीको शब्द रहेको छ भने विपिन पौडेलले व्यवस्थापक गर्नु भएको गीतको निर्देशन राजेश भण्डारीले गर्नुभएको छ ।

छायांकन माधव पौडेल र गीतको कोरीयोग्राफी विक्रम राना मगरले गर्नुभएको छ भने गीतको निर्माण युनिक फिल्मस् बुटवलले गरेको हो ।

नेपाली समाजलाई यश गीत ले निकै राम्रो सन्देश दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्