पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुखड खण्ड मर्मत हुदै

रिपोर्टिङ प्रभाव


होम प्रसाद आचार्य

चिसापानी अत्तरिया सडक खण्ड अन्तर्गत घोडाघोडी नगरपालिका १ सुखड खण्डको बाटो मर्मत हुँदै छ केही दिन अघि सो खण्डको बाटो जीर्ण अवस्थामा रहेको र आवत जावत गर्ने धेरै समस्या भई दुर्घटनाको जोखिम बढेको थियो।त्यस सम्बन्धी हामीले भिडियो रिपोर्ट पनि प्रस्तुत गरेका थियौं सो को पनि प्रभाव परेको देखियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्