युवाहरु अमुक नेताको गुटमा होईन साझा नेतृत्वमा आउनुपर्छः भण्डारी(भिडियो)



मंसिर११,काठमाण्डौ।नेपाल कम्युनिष्ट पाटी(नेकपा)का युबानेता शंकर भण्डारीले अब नेकपामा युबाहरुलाई नेतृत्व तहमा अबसर दिनुपर्ने बताएका छन। नेकपा भित्र एक बौद्दीक,प्राज्ञीक नेताको रुपमा परिचीत युबा नेता भण्डारीले अब बृद्द नेताहरुले युबालाई नेतृत्व दिई सल्लाहकार भइ अभीभाबकत्व लिनुपर्ने बताएका छन

यस्तै नेकपा भित्रको आन्तरीक कलह र युबाहरुको भुमीकासंग सम्बन्धित रहेर नेकपाका युबा नेता शंकर भण्डारीसँग पत्रकार शरद रिजालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्