गाजाको ब्याबसायीकरणले नेपालीको आर्थीक स्तर समुन्नत हुन्छः सांसद तामाङ (भिडियो)



मंसिर २२,काठमाण्डौ।नेपाल कम्युनिष्ट पाटी(नेकपा) का नेता तथा सिन्धुपाल्चोक क्षेत्र नं२बाट निर्बाचीत सांसद शेरबहादुर तामाङले नेपालमा गाजाको ब्याबसायीकरण गरी नेपालीहरुको आय बृद्दी गर्नुपर्ने बताएका छन।कानुनीरुपमा खुल्ला गरी गाजाको ब्यबसाय गर्ने हो भने नेपालीको आर्थीक स्थीती बदलीने सांसद तामाङ बताउछन। नेपालका कतीपय मानीसहरु कानुनी बन्देजको बाबजुद गाजाको कारोबार गरी सम्पन्न भएको रहस्योद्घाटन गदै सासंद तामाङले आगामी दिनमा नेपालको प्रचलीत कानुनी जटीलताको अन्त्य गरी बैधरुपमा ब्याबसयीकरण गर्नुपर्ने बताएका हुन।
यस्तै नेकपा भित्रको आन्तरीक कलहको कारण र गाजाको ब्याबसायीकरणको लागी बिद्यमान कानुनी जटीलतासंग सम्बन्धित रहेर नेकपाका नेता तथा सांसद शेरबहादुर तामाङसंग पत्रकार शरद रिजालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्