रोर्बट ओलम्पिकमा सहभागिता जनाउदै ।।



 

नेपालले अन्तराष्ट्रिय रोर्बट ओलम्पिकमा सहभागिता जनाउन लागेको छ ।

यस अघिका प्रतिसपर्धामा तीन पटक जित हासिल गरेको नेपालले चाडै नै अन्तराष्ट्रिय रोर्बट ओलम्पिकमा सहभागिता जनाउन लागेको रोबोटिक्स यशोसियसनका बिकास गुरुङले बताउनुभयो ।

गरुङका अनुसार रोबोटिक्सको ज्ञान ठुलो समुदायमा पु¥याउने, ईञ्जिनियरहरुलाई प्रबिधिको ज्ञानसंगै रोबोटिक्सप्रति ईच्छा बढाएर अझै अगाडि बढाउने सोचका साथ २०१० सालमा यसको सुरुवात गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्