छतबाट खसेर एक युवकको मृत्यु



सैघाली खबर,
देउखुरी, २५ वैशाख । देउखुरीमा छतबाट खसे र एक युवकको मृत्यु भएको छ ।

गढवा गाउपालिका वडा नं १ जे ठानगाउँ निवासी १८ वर्षीय मनिष थारु कुमालको घरको छतबाट खसे र मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ

राति सुते को समयमा कुमाल एक्कासी उठे र हिड्ने क्रममा छतबाट खसे को बताइएको छ ।

कुमाल निद्रामै हिडे को हुन सक्ने अनुमान गरिएको छ ।

लमही अस्पतालमा पो ष्टमार्टम पश्चात शव आफन्तको जिम्मा लगाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्