सशस्त्र प्रहरीका २३ डिएसपीको एसपीमा बढुवा (नामसहित)



सैघाली खबर,
काठमाडौं, २९ वैशाख । सशस्त्र प्रहरीका २३ जना प्रहरी नायव उपरीक्षक ९डिएसपी० प्रहरी उपरीक्षक ९एसपी०मा बढुवा भएका छन् ।

विहीवार गृहमन्त्रालयको सचिवस्तर बैठकको निर्णयअनुसार २३ जना डिएसपीलाई एसपीमा बढुवा गरिएको हो । बढुवा सूचीको एक नम्बरमा रेशमकुमार थक्सु रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्