एउटा वडाको बजेट अर्को वडामा खर्च



सैघाली खबर,
दाङ,४ जेठ । दाङमा एक वडा कार्यालयको बजेट अर्को वडामा खर्च गरिएको छ । घोराही उप–महानरपालिका वडा ९को बजेट वडा नं। आँठमा खर्च गर्ने लागेको हो । साविक ढिकपुर गाविसमा कार्यालयको रहेको थियो ।

हाले ९ नम्बर को कार्यालय आँठमा रहेको छ । भने आठ नम्बर को कार्यालय करिब पौने घन्टा समय लाग्ने ठाउ मा सरेको छ । आठ नम्बर को कार्यालय सरे पछी ९नम्बर को कार्यालय सर्न सकेको छैन । ९ नम्बर मा छुट्टिएको २२ लाख रुपैयाँ कार्यालयको मैदान र कम्पाउँन निर्माणका लागि खर्च गर्न लागेको स्थानिय भानु केसीले जानकारी दिनुभयो ।

केसीले भन्नू भयो आफ्नो वडा मा आएको बजेट किन अको ठाउँमा खर्च भयो थाहा छैन उहााहाले भन्नुभयो । अध्यक्ष ले भन्नू भयो ९ नम्बर को कार्यालय कहा भबन निर्माण गर्ने भन्ने विषय टुंगो नलाग्ने भए पछि आठ नम्बर मै भबन बसेको थियो आउदो बर्ष समायोजन भयो भने कार्यालय ९ नम्बर मै सार्ने आफ्नै वडा भित्र भबन निर्माण गर्ने व डा अध्यक्ष मान बहादुर बस्नेत ले प्रतिबद्दता जनाउनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्