रामले यस्तो बनायो, टिकाकुमारी भएको भए सांसद बन्थें



प्रिय बुवा सादर ढोक हामी यहाॅ सन्चै हुने प्रयास गरिरहेका छौ हजुरहरु पनि सन्चै हुनुहोला भन्ने आशा गरेको छु । म यो पत्र लेखिरहदा धेरै नै दु खी महसुस गरिरहेको छु किन कि आज सम्म हजुरहरुले पढाउनु भयो लेखाउनु भयो अब छोराहरुले केहि गर्लान भन्न् बेला छोराहरुले नै हजुरलाई टेनसन दिईरहेका छन यसमा म निकै दु खित महसूस गरिरहेको छु तर म हजुरलाई बिनम्र अनुरोध गर्न चहान छु कि प्रिय दाई शुशिलले BSC सकेर एक बर्ष आफू खाली भएको र यहि मौकामा आर्थिक क्रान्तीमा आफू समाबेश हुने मनशायले जुन काम गरिरहेको छ त्यो मलाई चित्त बुझिरहेको छैन त्यो कामबाट झन उसले मानशिक तथा शाररिक शोषण भोगी रहको मेरो बुझाई छ आफ्नो सनतानको माया कस्लाई पो हुदैन र त्यसैले हजुरले बेलैमा सोच बिचार गर्नुहोला उसलाई न्याय मिल्ने किसिमको श्रममा लगाईयोस भन्ने मेरो चहाना हो । सक्दो कोशिश गर्नुहोला धन्यबाद । हजुरको प्यारो छोरा अनिल    कूनै बेला  सांसद बन्ने र समानूपातीक ले को को पर्छ भन्ने हल्ला चलेको बेला यादब सैघाली सघ काठ्मान्डौ मा भेद्दा सर के छ हजूर सांसद  पक्का होला नी भन्दा यादब जी मेरो नाम तीका राम खड्का भयर सांसद  बन्ने सम्भबना छैन यदी मेरो नाम तीका कूमारी खड्का भयको भय आज म सांसद  भबन मा हूने थीय भन्दै थत्ठा पनी गर्नू भाको थीयो तर आज छोरा को लेख ले म पनी रोय बास्तब यो सही चीन्न सकेन पाटी ले तीका राम लाई        बी .य .सी . पदेका छोरा कूनै जागीर सम्म खूवान नसग्ने हजूर जस्तो बूबा पायको मा म खूसी छू बूबा म काठमान्डौ मा लेबर काम गरेर कोठा भादा र आफ्नो खाना खर्छ चलाउछू भन्दै बूबा लाई यो पत्र लेखेका छन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्