२७ वटा सञ्चारमाध्यम प्रेस काउन्सिलको कालो सूचिमा ।। (नाम सहित)



सैघाली खबर/काठमाण्डौँ, १५ जेठ।
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालना नगर्ने बिभिन्न २७ वटा सञ्चार माध्यमहरुलाई कालो सूचिमा राखेको छ ।

आचारसंहिता पालनाकालागि काउन्सिलले पटक–पटक ति सञ्चार माध्यमलाई निर्देशन दिदा पनि अटेर गरेपछि कालो सूचिमा राखेको काउन्सिलले जनाएको हो । ति सञ्चार माध्यमहरु पत्रकार आचारसंहिता २०७३ को दफा ७ (ज) बमोजिम स्वतः अवज्ञाकारीको सुचिमा परेका हुन् । कालो सूचिमा परेका सञ्चार माध्यमहरुको नामावली निम्नानुसार रहेको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्