लागे प्यारी कमाउन खाडीमा ,नाच तिमीलाईलनको साडीमा तिज गीत बजारमा



दाङ २१ असार
२०७५ सालको तिजको शुभकामना सहित नयां तीज गित उधारो बजारमा आउको छ । हरी डी सी, उषा मगर स्वर रहेको यस गीतमा शब्द दुर्गा केसीको रहेको छ भने बीरेन्द्र खडकाले संगीत भरेका छान् । यस गीतमा अभिनय अनीता बस्नेत गायक हरी डी सी कै रहेको छ । रेसम सापकोटाको निर्देशन रहेको यस गीतमा राहुल राईको छायङकन रहेको छ भने रोशन धितालले सम्पादन गरेका छन ।यस गीतलाई बजार ब्यबस्थापन तरेली संगीत कुञ्जले गरेको छ

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्