तस्विरमा मोडल आरजु के.सी (भिडीयो सहित)



अकित डि सी।

मार्क कलेज घोराहीमा बिबिएस प्रथम बर्षमा अध्ययनरत पिएमपी डान्स आइकन दाङ (डिआइडी) सिजन २ बिजेता आरजु के.सी करीब डेढ दर्जन म्युजिक भिडियोहरुमा आफ्नो अभिनय दर्शक सामु देखाई सकेकी छन् ।
दर्शकको माया र स्नेहले आफु यहाँ सम्ष्म हाइपुगेको आरजुको भनाई छ ।

घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर निबासी आरजु उच्च शिक्षा अध्ययन पछि पुर्ण रुपमा मोडलिङ्गमा जम्ने योजना रहेको छ ।
विभिन्न सर्ट मुभिहरुमा अभिनय समेत गरेकी आरजु नाट्य बिद्यामा समेत पारंगत छिन् । विभिन्न साँस्कृतिक बिद्याहरुमा पर्फमेन्स गर्न माहिर के.सी. को विभिन्न मेला महोत्सवहरुमा माग पनि तेत्तिकै छ । हेर्नुहोस तस्बिरमा

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्