“हट” आशिका तस्विरमा



अंकित डिसी
दाङ श्रावण १

मेरीगोल्ड बोर्डिङ्ग स्कूलमा कक्षा ९ मा अध्ययनरत आशिका रजौरे डान्स आइकन दाङ (डिआइडी) सिजन १ कि बिजेता हुन् । पिता खेमकान्त रजौरे र माता रञ्जु आचार्य (रजौरे) को कान्छि सुपुत्रिकोरुपमा जन्मिएकी आसिकाको सपना पढाई संगसंगै मोडलिङ्ग क्षेत्रला

ईपनि अगाडि बढाउने रहेको छ ।

राष्ट्रव्यापी नृत्य बिद्याको महासंग्राम डान्स आइकन नेपाल (डिआइएन)को राष्ट्रिय ब्राण्ड एम्बेसडर समेत हुन् रजौरे । केन्द्रिय कलाकारहरु दारी बा (शूरबीर पंण्डित) जस्ता कलाकारहरुसंग स्क्रिन सेयर गरीसकेकी आसिकाको डिमाण्ड स्टेजहरुमा बढि हुने गर्दछ ।

 

विभिन्न मेला महोत्सवहरुमा आसिकालाई बोलाइन्छ उनको हट डान्स बाट दर्शकहरु मन्त्रमुग्ध हुन्छन् । समकालीन बालकलाकारहरुमा अब्बल आसिका अपभनयमा सकेत पाृख्त छिन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्