बबइ गाउपालीकामा स्तरीए कमिटी गठन



सेैघाली खबर
दाङ,८ साउन
प्रेस चौतारी नेपाल दाङ बबइगाउपालीका स्तरीए कमिटी गठन गरीएको छ । प्रेस चौतारि दाङ क्षेत्र न ५ का उप संयोजक बाल कृष्ण पाण्डेको अध्यक्षता तथा बबइ गाउपालीका वडा नं. ४ का वडा सचिब मानबहादुर बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न भएको बैठकले गाउपालीका स्तरिए कमिटी गठन गरेको हो ।

जसको अध्यक्षमा बालकृष्ण पाण्डे,उपाध्यक्षमा सुनिता बिस्वकर्मा,सचिबमा लक्ष्मण बसनेत ,सहसचिबमा टोपबहादुर चौधरी,कोषध्यक्षमा अर्जुन परियार रहनु भएको छ । कमिटीको सदस्यहरुमा मिना बिस्वकर्मा,कमल परियार,सुहाना सुनार र अम्रीता सुनार लाई चयन गरीएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्