प्रदेश राजधानी तोक्न माग



बुटवल । पाच नम्बर प्रदे शको  प्रदे श सभा बै ठकमा सांसदहरुले  प्रदे शको  नाम र राजधानी छिटो  तो क्न माग गरे का छन् । सभाको  बिहीवार र शुक्रवारका बै ठकमा विशे ष समय लिएर बो ल्ने  सांसदहरुले  दुई तिहाईका आधारमा हो इन, सर्वसम्मत नाम र सर्वसम्मत ठाउको  खो जी गर्नुपनेर्  बताए । सत्तापक्षका सांसद कमलराज श्रे ष्ठले  प्रदे शको  नाम र राजधानी तो क्न ढिलाइ भएको  बताउ“दै  दुई तिहाइका आधारमा हो इन, सर्वसम्मत नाम र सर्वसम्मत ठाउको  खो जी गर्नुपनेर्  बताउनुभयो   । उहाले   सर्वसम्मतिको  खो जीका लागि समिति बने को  बताउदै  अब समितिको  म्याद एक दिन पनि थप्न नहुने मा जो ड दिनुभयो  ।

अब नाम र के न्द्र निर्धारण समितिको  म्याद दुई महिना बा“की रहे को  उल्ले ख गदैर्  उहा“ले  भन्नुभयो – ‘हामी नाम र राजधानी तो क्न सक्दै नौ ं भने  अरु हामी के  गर्न सक्छौ ?शुक्रवारको  बै ठकमा ने पाली कांग्रे सकी सांसद निर्मला क्षे त्रीले  सांसद रमे श चौ धरीको  शपथ संविधानविपरीत भएको  जिकिर गर्नुभयो  । उहाले  भन्नुभयो – ‘संविधानको  कार्यान्वयन गनेर्  सरकारले  नै  धज्जी उडायो , हिजो  किन मिले न र आज कसरी मिल्यो  ?’

औ चित्यबिना शपथ खुवाइएको प्रति आपत्ति जनाउदै  उहाले  प्रधानमन्त्रीको  ध्यानाकर्षण गराउनुभयो  । सांसद क्षे त्रीले  मालारानी–२ का वडाध्यक्ष विष्णु भुसाल पुस २ गते बाट बे पत्ता भएकाले  उहाको  स् िथति खो जबिन गरी र परिवारजनलाई जानकारी गराउन प्रदे श सरकारको  ध्यानाकर्षण गराउनुभयो  । प्रदे शसभाको  बिहीवारको  बै ठकमा पनि सांसद सन्तो षकुमार पाण्डे ले  प्रदे शको  नामाकरण र स् थान तो क्न सुझाव दिन गठित विशे ष समितिको  कामप्रति टीकाटिप्पणी नगरी सो  विषयको  टुंगो  छिटो  लगाउनुपनेर्  भन्दै  प्रदे शको  नाम लुम्बिनी र राजधानी रुपन्दे ही राख्न माग गर्नुभयो  । सभामा सांसदहरुले  मलको  अभाव भएको  विषयदे खि राजधानीको  नामाकरण र स् थायी राजधानी तो क्ने  विषयमा सरकारको  ध्यानाकर्षण गराएका थिए ।

बै ठकमा विशे ष समय लिएर बो ल्दै  ने कपाका सांसद इन्द्रप्रसाद खरे लले  प्रदे शभर अहिले  मलको  अभाव रहे को  भन्दै  किसानले  सहजरुपमा मलखाद पाउने  ब्यवस् था मिलाउन प्रदे श सरकारको  ध्यानाकर्षण गराउनुभयो  ।उहाले  प्रदे शका सबै  जनतालाई पायक पनेर्  ठाउमा स्थायी राजधानी तो किनुपनेर्  मागसमे त गर्नुभयो  । सांसद रमा अर्यालले  नदीजन्य पदार्थको  ठे क्का लगाउन ढिलाइ हुदा अबै धरुपमा त्यसको  चो री निकासी भएकाले  राज्यलाई प्रत्यक्ष घाटा भएको  भन्दै  छिटो  ठे क्का लगाउने  ब्यवस् था मिलाउन सरकारको  ध्यानाकर्षण गराउनुभयो  ।

सांसद कृष्णध्वज खड्काले  प्रदे शमा अत्यधिक मात्रामा चुनढुंगालगायतका खानीहरु रहे  पनि त्यसको  ब्यवस् िथतरुपमा उत्खनन र समुचित उपयो ग हुन नसके को  भन्दै  उचित ब्यवस् थापन गरे र लाभ लिने  व्यवस् था मिलाउन माग गर्नुभयो  ।

त्यसै गरी विशे ष समयमा बो ल्दै  सांसद भुवने श्वर चौ धरीले  बर्दियाको  चे पाङ वस्तीको  अवस्था दयनीय रहे को  भन्दै  सो  वस् तीमा कम्तिमा गो रे टो  बाटो , प्राथमिक स् वास् थ्य से वाको  ब्यवस् था मिलाउन माग गर्नुभयो  । सांसद अष्टभूजा पाठकले  भारतीय पक्षले  रुपन्दे हीको  सीमा क्षे त्र मर्चवारमा बनाएको  सडकका कारण त्यस क्षे त्रका जनता डुबानको  समस् यामा पनेर्  भन्दै  समस् या समाधानका लागि पहल गर्न माग गर्नुभयो  । सांसद कल्पना पाण्डे ले  बजे ट कार्यान्वयन बारे  मन्त्रालयहरुको  प्रगति विवरण सार्वजनिक गर्न माग गर्नुभयो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्